You are viewing the translated version of (नियम ३ सँग सम्बन्धित).

Schedule 1
(नियम ३ सँग सम्बन्धित)

न्यायाधिकरण ………………. मा चढाएको
उजूरी निवेदनपत्र
विषयः………………………………………………..।
………………………………………………….उजुरवाला

विरुद्ध
………………………………………………..विपक्षी
म/हामी उजुरवाला निम्न लिखित निवेदन गर्छु/गर्छौ ।
१. ………………  …………………..  …………………
२. ……………..  ………………………..  …………….
३. ………………  ……………………  ………………….
तसर्थ यस विषयमा फलाना ऐन र नियमावली बमोजिम यो यस्तो कुराको यो यसलाई आदेश गरी पाउँ।
यस उजुरी निवेदनपत्रको व्यहोरा ठीक साँचो छ । झुट्ठा विवरण लेखेको ठहरे प्रचलित कानुन
बमोजिम सहुँला बुझाउँला ।
उजुरवाला,
आधिकारिक व्यक्तिको सहीः
बैङ्क तथा वित्तीय संस्थाको नाम……………
ठेगानाः ………………
एकभन्दा बढी निवेदक भएमा १, २, ३ नम्बर दिई सबैको पूरा नाम, थर, वतन लेखी त्यसमा लेखपढ गर्न जान्नेले हस्ताक्षरको सही र अरूले ल्याप्चे सही गर्नुपर्छ ।
इति सम्बत्………….. साल ………. गते रोज ……… शुभम्………………